नेपाल सरकारका मंत्रालय के सबै अहिले चलायमान छन् त् ? यदि छैनन भने पनि अहिले देश अचल भएको अवस्थामा भबिस्यमा गर्ने योजनाहरुको छलफल गरि कार्वानयन गर्ने तर्फ तैयार हुनुपर्दछ। कोरोनाको असर नेपालमा मात्र नभई संसार भर ठुलो असर परेको छ। बिस्वको ठुलो रास्ट्र चिन पनि अहिले कोरोना वाइरसको कारणले आर्थिक रुपले खासकिएको समाचार आइसकेको छ। अब यस्तो अवस्था हाम्रा मन्त्रि र मन्त्रालय अहिलेको समयलाई मुल्यांकन गर्दै देशलाई आर्थिकरुपले कसरि चलायमान गर्न सकिन्छ भन्नेमा दिनरात लाग्नु पर्ने देखिन्छ। होइन भने स्वस्थामंत्रालयको भरमा कोठा भित्र बसेर समय व्यतित गर्न लगियो भने देशमा ठुलो संकट आउने निश्चित छ। किनकी यो कोरोनाको समस्या संसार भर नै भएकोले हाम्रो देशका धेरै युवाहरु बिदेशमा भएका रोजगारी छोडेर स्वदेश फर्किसकेका छन् र अझै फर्किने अवस्थामा रहेका छन। कति युवाहरु त नेपाल भारत सीमामा रहेको करन्ताईन मा रहेकाछन। लगभग विभिन्न देश बाट पाच लाख नेपाली युवाहरु घर फर्किसकेका छन्। अब यो कोरोनाले धेरै देशमा आर्थिक मन्दी हुने निश्चित छ। जसको कारणले नेपाली युवाहरु लाइ पुन ति देशका रोजगारदाताले रोजगार नदिन सक्छ या दिए पनि दि आएक सुबिधा कम गर्न सक्छन। जसले हिजो कमाएर जति देशमा रहेका आफन्त लाइ पैसा पठाउने गर्थे अब त्यो पनि कम हुने भए पछि रेमिटान्स बाट आउने पैसाले देशका अर्थमन्त्रालयले योजना बनाउने गर्थियो त्यो पनि अब आउने दिनमा संकट पर्ने देखिन्छ।
देश र जनताको अवस्था अहिलेसम्मको २५ दिनमा हामी सबैले देखि सकेका छौ। हामीले भन्दा पनि हाम्रा मन्त्रि र मन्त्रालयले सधै देखिरहेका छन। तर पनि केहि मन्त्रालय बाहेक अरु मन्त्रालय जनता झैँ अचल अवस्थामा रहेको देखिन्छ। अब नबसौ मन्त्रीजी ,अब आफ्नो खुबी देखाउने दिन आएको छ ,देखाउनु होस र देशलाई समृद्ध तिर अग्रसर गराउनुहोस। धेरै भन्नु भयो देश अब आर्थिक रुपले अघि बढी समृद्ध तिर लम्किन्छ भन्ने कुरा। कि तपाइहरुले भन्ने गरेको भासण मात्र हो ?
अब हाम्रा मन्त्रि र मन्त्रालयहरुले यो समयमा, धेरै बिज्ञहरु पनि फुर्सत रहेका हुनाले उनीहरुलाई साथमा लिई ठोस योजना बनाउनु लाग्नु पर्दछ। देशलाई अब विकास र शान्ति तिर अग्रसर गराउने यहि समय हो किन कि अहिले देशका सबै जनता एकजुट छन्। त्यति मात्र कहाँ हो र सरकार पनि बहुमत मा छ। यहि बेला हो अब हाम्रो देशले अमुल परिबर्तन गर्ने मंत्रि ज्यु। अब काम गरौ तर इमान्दार भएर सबै लाइ साथ लिएर। कुन मन्त्रि र मन्त्रालयले कस्तो योजना बनाउने र के काम गर्ने भन्ने कुरा या योजना पक्कै पनि घरमा बसेका जनताले भन्ने होइन होला। २६ मन्त्रि र ति मन्त्रालयका कर्मचारीको साथै देश भरका बिज्ञको सोच बाट अब देशले पार पाउनै पर्छ। त्यो त मन्त्रालयको नाम बाट नै थाहा हुन्छ ,कसले कस्तो योजना बनाउदा देश र देशका युवाहरुको प्रगति र उन्नति हुन्छ। यो २०७७ सालको सुभकामना सहित मेरो देशको प्रगति र हाम्रो बिकास होस्।
हाम्रा अति महत्वपुर्ण मन्त्रालयहरु :-
- अर्थ मन्त्रालय
- ऊर्जा मन्त्रालय
- गृह मन्त्रालय
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
- परराष्ट्र मन्त्रालय
- कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
- उद्योग मन्त्रालय
- कृषि विकास मन्त्रालय
- भूमिसुधार तथा व्यवस्था मन्त्रालय
- महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय
- युवा तथा खेलकुद मन्त्रालय
- रक्षा मन्त्रालय
- वन तथा भू-संरक्षण मन्त्रालय
- वाणिज्य तथा आपूर्ति मन्त्रालय
- विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय
- शान्ति तथा पुनर्निर्माण मन्त्रालय
- शिक्षा मन्त्रालय
- श्रम तथा रोजगार मन्त्रालय
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
- सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय
- सहकारी तथा गरिबी निवारण मन्त्रालय
- सहरी विकास मन्त्रालय
- सामान्य प्रशासन मन्त्रालय
- सिँचाइ मन्त्रालय
- सूचना तथा सञ्चार प्रविधि मन्त्रालय
- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
Are the ministries of the Government of Nepal all current? Even if not, the country should be prepared to discuss the plans to be implemented in the future if the country is stable. The impact of Corona has had a huge impact not only in Nepal but around the world. Even the big rasta of China is now reported to be financially strained due to the coronavirus. Now this situation seems to be taking place day by day, on how our ministries and ministries are evaluating the present time and how can the country be financially viable. Otherwise, if the health ministry is to spend time in the living room, then there is sure to be a big crisis in the country. Because of this Corona problem all over the world, many youths of our country have left their jobs abroad and have returned home and are still in a position to return. How many youths are living in the quarantine bordering Nepal-India border. Nearly five million Nepali youths from around the country have returned home. Now, this corona is sure to be an economic downturn in many countries. Due to which Nepalese youths may not be able to provide employment to those countries again or they can reduce the facilities provided. Those who used to send money to relatives living in the country yesterday would be less then the money coming from remittance was used by the country's finance ministry.
We have all seen the situation of the country and people in the last 7 days. Our ministries and ministries are always watching over us. However, other than some ministries, the ministry seems to be in a stable state as a people. Now, don't be afraid, Minister, the day has come for you to show your talents, show them and move the country towards prosperity. Many said that the country is now moving towards a more prosperous economy. Or is it just the kind of thing you say?
Now, our ministries and ministries, at this time, are having a lot of experts, so they need to come up with a concrete plan. Now is the time to move the country towards development and peace as all the people of the country are united now. That's where the government is in the majority. Now is the time for our country to become a minister of radical change. Now let's work, but honestly bring it all together. It is not a matter of what ministry and ministry to plan and what to do, or of course the people living at home. The country must now be surpassed by the thinking of the ministers and staff of those ministries as well as from all over the country. It is known through the name of the ministry, who is planning what progress and progress of the youth of the country and the country. May this country be blessed with this year's progress and our development.
Our most important ministries: -
- Ministry of Finance
- Ministry of Energy
- Ministry of Home Affairs
- Ministry of Physical Infrastructure and Transport
- Ministry of Foreign Affairs
- Ministry of Law, Justice and Parliamentary Affairs
- Ministry of Industry
- Ministry of Agricultural Development
- Ministry of Land Reforms and Law
- Ministry of Women, Children and Social Welfare
- Ministry of Youth and Sports
- Ministry of Defense
- Ministry of Forest and Soil Conservation
- Ministry of Commerce and Supplies
- Ministry of Science, Technology, and Environment
- Ministry of Peace and Reconstruction
- Ministry of Education
- Ministry of Labor and Employment
- Ministry of Culture, Tourism and Civil Aviation
- Federal Affairs and Local Development Ministry
- Ministry of Cooperatives and Poverty Alleviation
- Ministry of Urban Development
- Ministry of General Administration
- Irrigation Ministry
- Ministry of Information and Communication Technology
- Ministry of Health and Population


सरकारी रकम बादर धपाउन घाँस काट्न मा मनमानी खर्च
ردحذفकोरोंना को नाममा लुटपाट गर्ने जनस्वास्थ्य को ख्याल नगरी अमानवीय व्यवहार गर्न थालेका छन्। सवेदना विहिन भएका छन्
إرسال تعليق