मैले आज देखि यो ब्लग सुरु गरेको सबैमा जानकारी गराउदछु। ब्लग सुरु गर्नु अघि फेसबुक मार्फत ब्लगको नामबारे सुझाब मागेको थिए। मेरा फेसबुकका मित्रहरुले ९८ जनाले लाइक र ७० जनाले ब्लग को नाम सुझाब गर्नु भएको थियो। लगभग सबैले "यात्रा" सब्दलाइ बढी जोर दिनु भएकोमा, मैले सबै मित्रहरुको सम्मान गर्दै मेरो ब्लगको नाम "हाम्रो यात्रा" राखेको छु। अब यो ब्लग मा यात्रा सम्बन्धी भोगाइ,उत्साह,अनुभव, खुसि,दुख र तिता मिठा कुराहरु राख्ने छु। बिशेस गरेर मेरा फेसबुक का मित्रहरु लाइ हिर्दय देखि धन्यबाद र आभार ब्यक्त गर्दछु।
Let me tell everyone who started this blog today. Before starting the blog, I had asked for the name of the blog through Facebook. My Facebook friends suggested 98 likes and 70 blogs. Since almost everyone emphasizes the word "travel", I've named my blog "Our Journey" honoring all friends. Now on this blog, I will share travel experiences, excitement, experiences, joys, sorrows and sweet things. Thank you so much to my Facebook friends and thank you.

खुशी लाग्यो, निरन्तर "अपडेट" गर्न नभुल्नु हुन अनुराेध गर्दछु ।
ReplyDeleteThank you,pakkai pani.sathai sujhab r sallah pani
Deleteजीवन का उकाली ओराली बाट अवश्य नै प्रेरणा मिल्ने छ ।
ReplyDeleteधन्यबाद प्रदीपजी,साथै यहाहरुको पनि सुझाब सल्लाह ले पनि निरन्तरता तिर अग्रसर गराउछ ।
Deleteसर धेरै धेरै धन्यवाद तपाईं संग जाेडिएरा धेरै ज्ञान काे कुरा हरू प्राप्त भईरहेकाे छ।
Deleteसर धेरै धेरै धन्यवाद तपाईं संग जाेडिएरा धेरै ज्ञान काे कुरा हरू प्राप्त भई रहेकाे छ।
Deleteधान्यबाद,अवस्य पनि यहाको पनि सुझाव र सल्लाह पाउने अपेछ्या गर्दछु ।
ReplyDeletePost a Comment