मानिसहरूले गर्ने यात्रा पनि अनेक खालका हुन्छन् । कसैले धन कमाउनका लागि कामको यात्रा, रमाइलोका लागि गरिने अनेक ठाउँको यात्रा, शिक्षा प्राप्ति र अन्य अवसरका लागि गरिने यात्रा,अन्तर्मनको यात्रा, सम्बन्ध निर्माणको यात्रा, नयाँ ठाउँको फिरन्ते यात्रा । कसै–कसैको यात्रा सोचेजस्तो पनि हुँदैन। यात्राका क्रममा अनेक खालका रमाइला/नरमाइला घटनाहरु घट्छन् । कतिको यात्रा बीचमै मोडिन्छ,तोडिन्छ।कोही गन्तव्यमा पुग्छन्,कोही बीचमै अल्झिन्छन् । हुरी,बतास,घामपानी,उकाली–ओराली यात्राको क्रममा भोग्नैपर्छ। कति यात्रामै भेटिन्छन्,कति यात्रामै छुट्छन् । चाहे जस्तोसुकै यात्रा होस्,कसैले कसैलाई पनि अन्त्यसम्म साथ दिन सक्दैन ।आफ्नो बिसौनी आएपछि सबैले बाटो फेर्छन् अर्थात् ओर्लन्छन् वा झर्छन्। सबैको गन्तव्य एउटै हुँदैन र कसैले कसैलाई साथ लाने र कुरेर बस्न पनि सक्दैनन । बेलाबखत मानिसले भौतिक,वैचारिक,भावनात्मक रूपमा पनि साथ पाउँछन तर अधिकांश समय मानिसको यात्रा एकल यात्रा नै हो ।
हो यस्तै अनेकौ यात्रामा फरक यात्रा अहिले संसारभरिका देश र ती देशका जनताहरूले गरीरहेको छन । तर सुखद यात्रा भने पक्कै होईन । यात्रा त अहिले संसारभर कोरोना भाईरसले गरिरहेको छ,मानव संसारलाई जिस्काउदै संगै यात्रा गराउन उसले निक्कै प्रयास गारिरहेको छ। मानिसहरुले पनि उसको यात्रालाई पुर्णबिराम गराउन कोसिसमा लागिरहेका छन्। तर कोरोनाको यात्रालाई मानिसले रोक्न हर सम्भव प्रयास गरे पनि रोक्न सकिरहेको छैन। मानिसको यात्रा भने निरन्तर बाच्नको लागि चलिरहेको छ। मानिसले सबैलाई जित्न सकेकोछ ,तर मिर्त्यु लाइ अहिले सम्म लाख कोसिस गर्दा पनि जित्न सकेको छैन।
अहिले हुने खानेले भन्दा पनि हुदा खानेको यात्रा निडर भएर निरन्तर सडकमा भैरहेको सबैले देखि रहदा पनि कसैले वास्ता गरेको देखिदैन। भानिन्छ नि जीवनको यात्रामा आखिर मानिस एक्लो हुन्छ भनेर। के यो घडीमा मानवता हराएकै हो त। पक्कै होइन होला। तर मानिसले जति नै संघर्स गरे पनि भोग या खाली पेटको अघि कसैको केहि नचल्दो रहेछ। अहिले हुदा खाने मानिसहरु भोग र मिर्त्यु संग लडिरहेका छन्। हुने हरु खाएर पनि उसलाई बाच्न निक्कै कठिनाई भै रहेको हामि सबैलाइ थाहा नै छ। भएर मात्र पनि केहि नहुने रहेछ भन्ने प्रमाण त हामीले यो कोरोनाको अमेरिकाको यात्रामा देखि रहेकाछौ। कोरोनाको यात्रामा कुन मानिस या कुन देश गन्तब्यमा पुग्न सक्छन भन्ने यकिन गर्न सकिएको छैन। अहिले कोरोनासंग बच्न सबै देश अचल अवस्थामा रहेको छ तर कहिले सम्म भन्ने कुरा कसैले पनि टुङ्गो लगाउन सकेको छैन। भबिस्यमा कोरोनाको यात्राले आर्थिकरुपले गरिब मुलुक र गरिब जनता अझ धेरै यो संसारबाट बिस्थापित हुने अवस्थामा रहेको छ। अचल भएर मात्र बच्न सकिन्छ भनेर सबै देशहरु आफ्ना जनतालाई घरमै बस्न र बाहिर नानिक्लन भनि रहेका छन्। तर हुने खाने त अचल भएर बस्न सक्लान तर दिनहु ज्याला मजदुरी गरेर खानेलाई यो कोरोनाको यात्रा निक्कै महँगो साबित हुदै गएको छ। सरकारले पनि जति गर्न सके तेती गर्ने न हो तर त्यति भनेर पनि सरकार पार लाग्न सक्छ र ?
हुदा खाने लाइ अहिलेको अवस्थामा सरकारले राहत भनेर भुलाउन खोजे पनि असफल हुदै गएको छ। यस्तो समयमा पनि केहि हुने खानेहरु भ्रस्ट रुपमा उपस्थित हुने गरेको छ। तेस्तालाई सरकारले पनि केहि गर्न नसक्ने अवस्था रहेछ भन्ने कुरा त कुहिएको चामल र दाल बितरण बाट प्रस्ट भैसकेको छ। यति भनि रहदा हुदा खानेहरु को जीवनको यात्रा यहि समाप्त गर्ने त पक्कै होइन। अहिले कोरोनाको यात्रा यहि स्थगित गर्न पनि हुदा खानेहरु बच्न अति जरुरि छ। तेस्को लागि सबैले सहयोग र पहल गर्नु अति आवस्यक रहन्छ। बिशेष गरेर सरकारको भूमिका अहम रहेको छ। सरकारले कोरोनाको यात्रालाइ रोक्न गरिबको जात्रा बनाओस।
Corona travels to the poor
People's journeys are also varied. Work trips to earn money, travel to many places for fun, education, and other travel opportunities, intimacy, relationship building, new travel tours. Some may not even think of traveling. Many interesting and interesting events occur during travel. How many trips are interrupted, broken in between Some get to the destination, some get stuck in the middle. Hurry, wind, sunshine, inconvenience must be experienced during the journey. How many visits, how many visits? No matter what the journey, no one will be able to support you until the end. When your storms come, everyone turns and falls or falls. Not everyone has the same destination and no one can come and wait with them. From time to time, people get along physically, ideologically, and emotionally, but most of the time, a person's journey is a single journey.
Yes, on many such journeys, different journeys are now being made by countries around the world and people of those countries. But it is certainly not a pleasant trip. The Coronavirus is now traveling all over the world, making a tremendous effort to make the human world travel together. People are also trying to make his journey a halt. But every effort has been made to stop Corona's journey, but it has not stopped. Man's journey is constantly underway to survive. Humans have been able to win all, but death has not yet been won even by a million attempts.
Nobody seems to care if the food journey is bolder than it is now. It is believed that man is alone in his journey of life. Is humanity lost at this moment? Certainly not. But no matter how confused a person is, there is nothing going on before the stomach or the empty stomach. People now eating and fighting is experiencing death and death. We all know she has a hard time surviving even after eating. We have seen this on Corona's trip to the United States. It is not certain whether a person or a country can travel to the destination of Corona. Right now, the whole country is in a stable state to avoid Corona, but no one has been able to say how long. Corona's journey into the future has made economically poorer countries and poorer people more likely to be displaced from this world. All countries are telling their people to stay home and move out so that they can be saved only by becoming immovable. Although the food you eat may not be realistic, the trip to Corona is proving to be a very expensive commute for daily wages. Should the government not do as much as it can, but can the government feel that way?
At present, the government is trying to forget about relief, but it has failed. Even at such times, some foods have been found to be corrupt. It has already been made clear that the rice and pulses are being distributed by the government. With that being said, the journey of life for those who eat is not an end in itself. Even now, it is very important to avoid food while it is postponed. It is very important for everyone to support and take initiative. In particular, the role of the government is important. Let the government ban the journey of Corona to make the poor.
ReplyForward
|


Post a Comment